२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

हेलीकप्टर मार्फत १८ वर्षिय शाहीको उद्धार

२०७७, १९ बैशाख शुक्रबार ०५:२१

दान बहादुर बुढा | वैशाख १९, मुगु | उच्च रक्तश्राप भएपछि जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाकी १८ वर्षिया बैदेबी शाहीलाई हेलीकप्टर मार्फत उद्धार गरिएको छ । 

सोरु गाउँपालिका वडा नं ६ का गंगाराज मल्लकी श्रीमती शाहीलाई बैशाख १२ गते स्वास्थ्यचौकी नाथर्पुमा सामान्य सुत्केरी गराई नवजात शिशुको अबस्था पनि सामान्य रहेका थियो तर सुत्केरी भए पश्चात एक्कासी निरन्तर उच्च रक्तश्राप भएपछि बुधबार प्रदेश सरकारको सहयोगमा हेलीकप्टर मार्फत क्षेत्रीय अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यलय मुगुका स्वास्थ्य सेवा ब्यस्थापक डा. निर्मल नगरकोटीले जानकारी दिए ।


उक्त रक्तश्राबको ब्यबस्थापनको लागि नाथर्पु स्वास्थ्य चौकीमा पनि मेसिन औजारहरु नभएको र दुई दिनसम्म हिडेर जानु पर्ने स्वास्थ्य सेवा कार्यालय मुगुमा पनि आईसियूको ब्यबस्था नभएकोले हेलिकप्टर मार्फत सुत्केरी सम्बन्धी सम्पुर्ण सेवाहरु भएको अस्पतालमा बुधबार बिहान साढे ८ बजे सुर्खेत लगिएको सोरु गाउँपालिकाका वडा नम्बर २ का वडा सदस्य कर्णजङ्ग शाहीले बताए ।

अहिले उनको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने