पर्वत । कोवीड १९  संक्रमण बाट रोक्न  सरकारले लक डाउनलाई कडाई गर्ने निर्देशन जारी गरेको भएपनि  पर्वत सदरमुकामका बैंकहरुमा यो नियम पालना हुन सकेको छैन । 

बैंकहरुमा   पछिल्लो समय सामाजीक सुरक्षा भक्ता लिने र  पेन्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कोवीड १९  संक्रमण बाट रोक्न  सरकारले लक डाउनलाई कडाई गर्ने निर्देशन जारी गरेको भएपनि  पर्वत सदरमुकामका बैंकहरुमा यो नियम पालना हुन सकेको छैन । 

बैंकहरुमा   पछिल्लो समय सामाजीक सुरक्षा भक्ता लिने र  पेन्स"/>

2026-11-04 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पेन्सन बुझन बैकमा भीड

पर्वत । कोवीड १९  संक्रमण बाट रोक्न  सरकारले लक डाउनलाई कडाई गर्ने निर्देशन जारी गरेको भएपनि  पर्वत सदरमुकामका बैंकहरुमा यो नियम पालना हुन सकेको छैन । 

बैंकहरुमा   पछिल्लो समय सामाजीक सुरक्षा भक्ता लिने र  पेन्सन लिनेको भिड बढ्न थालेको हो । लकडाउनको समयमा पनि बैंकले दैनिक २ घण्टा सेवा दिन थालेपछि बैकमा  पेन्सन लिनेहरुको भीड लाग्न थालेको हो ।

कुश्मा नगर पालिकामा विभिन्न वडाका  असक्त अपाङ्ग तथा एकल महीला तथा जेष्ठ नागरीकहरु   जिल्ला सदरमुकामका बैंकहरुम भिड लाग्ने गरेका हुन । 

भरतीय तथा नेपाली पुर्वकर्मचारीहरुले पेन्सन लिनको लागि पनि बैंकमा  गाउँ गाउँ देखी आउने हरुको भीड बढेको हो । 

बैकले एटिए काउण्टरमा सेनिटाइजर नराखेको पाइएको छ । जिल्लाका अधिकांश वैकहरुले एटिएममा  सेनिटाइजरको व्यवस्था गर्न सकेका छैनन । एटिम खुला भएपनि सोही अनुसारको कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्नको लागि कुनै पहल नगरेको देखिएको छ । जिल्लामा डेढ दर्जन बैक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै