२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

आरडीटी रिपोर्ट पोजेटिभ देखिएका बझाङका एक युवाको पिसिआर रिपोर्ट नेगेटिभ

२ जेष्ठ २०७७, शुक्रबार १८:३६

सम्राट सिंह | जेठ ३, बझाङ | आरडीटी रिपोर्ट पोजेटिभ देखिएका बझाङका एक युवाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । भारत को झुलाघाट बाट बैशाख १८ गते बझाङ आएका एक जना व्यक्तिमा आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । 

भारतबाट घर फर्केर क्वारेन्टाइनमा बस्दै आएका बझाङको बित्थड चिर गाउँपालिकाका ती व्यक्तीको जिल्ला स्वास्थ्य कार्यालय बझाङको टोलीले दुई पटक आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि बझाङबासी तर्सित भएका थिए । 

दुई दिन पछि आएको रिपोर्टमा आरडीटी  पोजेटिभ देखिएका व्यक्तीको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । परिक्षण गर्दा एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीसँगै क्वारेन्टाइनमा बस्दै आएका अन्य १० जनाको जनाको पिसिआर चेकजाँचका लागि धनगढी पठाएका थियौ चेकजाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ नै आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान