Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पर्वतमा ९ जनामा कोरोना पुष्टि

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । पर्वतमा थप चार जनामा कोरोना भेटिएको छ । विहिबार विहानै mलेवास नगरपालिका भई कुस्मा नगरपालिकाको क्वारेनटाइनमा रहेका २१ वर्ष उमेरका २ जना पुरुष र बिहादी गाउँपालिका घर भई कुस्माकै क्वारेनटाइनमा रहेका २४ र २८ वर्षीय २ जना पुरुषहरू गरी ४  जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । संक्रमित सबै भारतबाट पर्वत आएका व्यक्तिहरु रहेका छन् ।

भारतबाट उद्दार गरी पर्वत ल्याएका  पाँच जनामा यो भन्दा अगाडी कोरोना संक्रमण देखिएको थियो ।