२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

एउटै गाउँपालिकाका चार सङ्क्रमित

२८ जेष्ठ २०७७, बुधबार १३:१२

जेठ २८, रोल्पा | जिल्लाको एउटै गाउँपालिकाका चार कोरोना सङ्क्रमित देखिएका छन् । थप एकमा पनि आज कोरोना सङ्क्रमण पुष्टि भएपछि सुनिल स्मृति गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या बढेको हो । 

सुनिल स्मृति–८ की २५ वर्षीया एक महिलामा कोराना पुष्टि भएको थियोे । उनी अहिले सो गाउँपालिकाको क्वारेन्टिनमा छिन् ।   उनको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गरिएपछि कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख अनिल केसीले जानकारी दिनुभयो । 

यसअघि  सुनिलस्मृति– ५ मा दुई र वडा नं ६ मा एक सहित तीन पुरुषमा कोराना सङ्क्रमण पुष्टि भएको थियो । अहिले उनीहरुको सामान्यावस्था रहेको बताइएको छ । गाउँपालिकाका मात्रै २७६ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । उनीहरु यही जेठ ९ गते भारतबाट आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान