Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ६ जना वेपत्ता

२०७७, ३१ जेष्ठ शनिबार २३:५०

पर्वत । पर्वतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । शनिबार साँझदेखि परेको मुसलधारे पानीका कारण कुश्मा नगरपालिका ३ दुर्लुङका २ घर बगाएको हो  भने आधा दर्जन घर जोखिएमा रहेका छन् ।

पहिरोमा पुरिएर अन्दाजी ६० बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मिनकुमारी थापा र ९ बर्षिया दिवीसा थापा नातिनीको शब फेला परेको हो । अन्यको खोजी कार्य जारी रहेको छ । भिषण पानी परेका कारण खोजी कार्यमा समस्या परेको छ । 

बर्षाका कारण गाउँमा धेरै क्षति भएको र थप बर्षा भएमा पहिरो नजिकका आधा दर्जन घर जोखिममा छन । वडाअध्यक्ष तेजप्रसाद उपाध्यायले बताए । गाउँमा अन्य घर र तथा गोठ भत्केको जानकारी आएपनि मानवीय क्षतिको बिबरण नआएको वडा अध्यक्ष पाध्याले बताए ।।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश