Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अपडेट– पहिरोमा पुरिएका ४ जनाको शव भेटियो, ५ जना वेपत्ता

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । पर्वतमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ भन ५ जना बेपत्ता भएका छन् । शनिबार साँझदेखि परेको मुसलधारे पानीका कारण कुश्मा नगरपालिका ३ दुर्लुङका २ घर बगाएको हो  भने आधा दर्जन घर जोखिएमा रहेका छन् ।

पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो । पहिरोमा पुरिएर अन्दाजी ६० बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मिनकुमारी थापा र ९ बर्षिया दिवीसा थापा नातिनीको शब फेला परेको हो ।

बेपत्ता हुनेहरुमा सम्राट थापा,दिपा थापा,विवेक थापा ,कमला विक,जेनिस विक र प्रमिसा विक रहेका छन् । उनिहरुको स्काभेटर प्रयोग गरि खोजि कार्य जारी रहेको जिल्ल प्रहरी कार्यालय पर्वतले जनाएको को छ ।

अन्यको खोजी कार्य जारी रहेको छ । भिषण पानी परेका कारण खोजी कार्यमा समस्या परेको छ ।

बर्षाका कारण गाउँमा धेरै क्षति भएको र थप बर्षा भएमा पहिरो नजिकका आधा दर्जन घर जोखिममा छन । वडाअध्यक्ष तेजप्रसाद उपाध्यायले बताए । गाउँमा अन्य घर र तथा गोठ भत्केको जानकारी आएपनि मानवीय क्षतिको बिबरण नआएको वडा अध्यक्ष पाध्याले बताए ।।