Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पर्वतमा पहिराे अपडेट: नौवटा शव भेटिए

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति खसेको पहिरोमा पुरिएकामध्ये अहिलेसम्म ९ जनाको शव भेटिएका छन्।

पर्वत जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीया मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमिनी–९ घर भइ माइती आएकी ३० वर्षीया दीपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीया कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विक,
तर १३ वर्षीय जेनिश विक को शव भेटिएका हुन्।

गत शनिबार साँझ भएको भीषण वर्षापछि करिब ३ सय मिटरमाथि वन क्षेत्रबाट बस्तीमा पहिरो खसको थियो।