साउन ,भक्तपुर । मध्यपुर थिमिबाट आफ्नो व्यापार व्यवसायका सिलसिलामा मूल थलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ,भक्तपुर । मध्यपुर थिमिबाट आफ्नो व्यापार व्यवसायका सिलसिलामा मूल थलो "/>
२ माघ २०८२, बिहीबार
भक्तपुर - BKT

थिमि छाडेर गएकाहरुलाई सम्मान

९ श्रावण २०७३, आईतवार ०८:५३

साउन ,भक्तपुर । मध्यपुर थिमिबाट आफ्नो व्यापार व्यवसायका सिलसिलामा मूल थलो छाडेर गएका थिमिवासीको साझा संस्था शान्ति खलःले बिभिन्न व्यक्तिलाई आज सम्मान गरेको छ । 

नेपाली काँग्रेसका नेता एवं सांसद गोपालमान श्रेष्ठले एक कार्यक्रममा संस्थाका सदस्यका छोराछोरीमध्येबाट प्रवेशिका उत्तीर्ण हुने १७ जना, खलःका आजीवन सदस्य र ज्या जंको अर्थात् भीमरथारोहण भएका व्यक्तिलाई  सम्मान गर्नुभएको थियो । 

त्यस अवसरमा नेता श्रेष्ठले सबै जातजाति, भाषाभाषी मिलेर देशको चौतर्फी विकास गर्नु नै आजको आवश्यकतामा जोड दिनुभयो । 

संस्थाका महासचिव ईश्वरलाल श्रेष्ठ, खलःका अध्यक्ष कृष्णदास सा“य् श्रेष्ठ, थिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठ, डा दुर्गालाल श्रेष्ठ, कान्छा श्रेष्ठ लगायतले थिमिका बासिन्दा बसाइँ सरेर जहाँ गए पनि उनीहरुको कला र संस्कृति भने सोही ठाउँमा जीवन्त रहने विश्वास व्यक्त गर्नुभयोे । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का