१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

अझै पाईएन १० हजार

१७ फाल्गुन २०७२, सोमबार १२:११

ताराबहादुर महत, फागुन १७, दोलखा
दोलखाको लापिलाङ्ग गाविस वडा नम्वर ७, ८ र ९का  भुकम्प
पिडीतहरुले न्यानो कपडा खरिद गर्नका लागी नेपाल सरकारले प्रदान गरेको १० हजार रकम अझै नपाएको गुनासो
गरेका छन् ।

गत बैशाख १२,१३ र२९ गते गएको विनाशकारी भुकम्प पछि अस्थाई टहरामा बस्दै आएका गाविसका
वडा नम्वर ७ का २० घरपरिवार, ८ का १ सय ५० घरपरिवार ९ का १ सय ५० घरपरिवारले न्यानो कपडा खरिदका लागी
नेपाल सरकारले प्रदान गरेको १० हजार रकम आफुहरुले अझै नपाएको लापिलाङ्ग गाविस वडा नम्वर ८ का रेजीना
अधिकारीले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो,  ‘‘अस्थाई आवास निमार्ण गर्नका  लागी  नेपाल  सरकारले
प्रदान  गरेको १५ हजार पाएको भएपनि १० हजार भने अहिले सम्म पनि पाएको छैन ।’’

यता जिल्ला दैवी
प्रकोप उद्धार समिती दोलखाका अध्यक्ष एवं्म प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले  जिल्लामा रकम
नभएकाले आफुहरुले रकम दिन नसेको र केन्द्रिय दैवी प्रकोप उद्धार समिती बाट पहिलो चरणमा ५० करोड र दोस्रो
चरणमा थप १५ करोड गरी जिल्लामा ६५ करोड मात्र रकम आएको र उपलब्ध रकम वितरण गरी सकिएको बताउनुभयो । साथै
उहाँले अपुग रकम केन्द्रमा माग भई रहेकाले आउने वितिकै सबै रकम बाँकी रहेका भुकम्प पिडीतहरुलाई दिने
बताउनुभयो । हाल जिल्लामा करिब १७ करोड रुपिँया रकम आवश्यक रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु