२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सामुदायिक वन दुरुपयोग गर्नेलाई कारबाहीको माग

२०७२, १९ फाल्गुन बुधबार १२:३४

ताराबहादुर महत, फागुन १९, दोलखा । दोलखाको लामिडाँडा गाविसमा रहेको कात्तिके सामुदायिक वन क्षेत्रको पानीको मुहान नियम विपरित प्रयोग
गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ दोलखाले छानविन गरी आवश्यक कारबाही गर्न
सरोकारवाला निकाय समक्ष माग गरेको छ ।

महासंघले आज एक विज्ञप्ती प्रकाशित गरी  वन उपभोक्ता
समुहसँगको सम्झौता विपरित डोजर लगाई कुलो निमार्ण गरेर कालिनाग बहुउद्धेश्यीय  पोल्ट्रिक चलाइ समिल तथा
कुटानीपिसानी मील सञ्चालन गरेको र समुहको विधान कार्ययोजना बमोजिम क्षतिपुर्तीको विषयमा छलफल गराउन
बोलाउँदा नआएको हुँदा उद्योग सञ्चालकलाई  कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिएको छ

समुहले पानीको मुहान बन्द गरेपछि मिल सञ्चालकले झुट्टा आरोप लागाई मुद्धा दर्ता गरेकोले मुद्धा
फिर्ता लिनसमेत विज्ञप्तीमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन