२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

गैरीमुदीमा मेलमिलाप केन्द्र स्थापना

२०७२, १९ फाल्गुन बुधबार १२:३६

ताराबहादुर महत, फागुन १९, दोलखा ।
दोलखाको
गैरीमुदी गाविसमा आज सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।

एक कार्यक्रमकाबिच गाविस सचिव जयराम घिमिरेले केन्द्रको उद्घाटन गर्नुभएको हो । सामुदायिक
मेलमिलाप केन्द्र गैरीमुदीकी संयोजक यमुना मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक स्रोत
द्वन्द्व रुपान्तरण नेपालका दोला जिल्ला प्रशिक्षक ताराबहादुर महत, नेपाली काङग्रेसकी प्रतिनिधि
ठुलीकान्छी विक, एमालेका टिकाराम गिरी, एमाओवादीका वीरबहादुर तामाङ्ग, प्रहरी चौकी गैरीमुदीका प्रहरी
असई लालप्रसाद लुइटेल, स्वास्थ्य चौकी इन्चार्ज बमबहादुर तामाङ्ग लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो
। कार्यक्रममा बोल्नुहुँदै वक्ताहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ

समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति स्थापना
गर्ने उद्धेश्यले द एसिया फउण्डेसनको आर्थिक  सहयोगमा  प्राकृतिक  स्रोत द्वन्द्व  रुपान्तरण केन्द्र
(एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि
सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ । यसअघि दोलखाका करिब ३० गाविसमा मेलमिलाप केन्द्र
स्थापना भइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन