२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छायाँनाथ मन्दिरमा बाहिर जिल्लाका तिर्थालु भक्तजनलाई रोक

२०७७, ८ श्रावण बिहीबार ०२:०९

दान बहादुर बुढा | साउन ८, मुगु | मुगु जिल्लामा रहेका कर्णाली प्रदेशकै अधभुत शक्त्ती पिट बिश्वका चार भाम मध्यको एक धाम सत्यदेबिको अन्तीम अङ्ग पतन भएको जिल्लाको पुर्वी क्षेत्रमा मुगमकामारोङ्ख गाँउपालिकामा पर्ने छायाँनाथ र छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर १२ मा पर्ने रिणीमोऋय तिर्थ स्थलमा बाहिरी जिल्लाबाट आउने तिर्थालु भक्त्तजनहरुलाई रोक लगाएको छ ।


बिश्व महामारिको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण श्रावण पुर्णिमामा तिर्थ आउनेहरुको निकै भिडभाड जम्काभेट हुने भएको हुँदा कोरोना भाईरस सर्न निकै ठूलो सम्भावना भएको हुँदा मुगु जिल्लाका स्थानियबासी लगाएत बाहीरी कर्णाली प्रदेश लगाएत अन्य जिल्लाबाट आउने तिर्थालु भक्तजनहरुलाई नआउनको लागी रोकथाम गर्नको लागी जानकारी सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति कार्यालयलाई जानकारी गराईएको र मुगु जिल्लाको सिमानाकाहरुमा तिर्थालु भक्तजनहरुलाई आवतजावतमा कडाई गर्नको लागी जिल्ला प्रहरी कार्यालय मुगुलाई समेत पत्रचार गरि सकेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको हस्ताक्षर गरि एक पत्र सार्वजनिक गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले बताएको छ ।


देवी-देउताको आस्था मान्ने कर्णाली प्रदेशबासी र सुदुरपश्चिम जिल्लाका बाजुरा, अछाम, बझाङ, दार्चुलाका स्थानिय बासीहरु देवी-देउता धामी-झाक्री सहित श्रावण पुर्णिमामा मुगु जिल्लाको छायाँनाथ र ऋमोक्ष मन्दीरमा थिर्त आए पछि आत्मले सोचेको बर मागेपछि वर मिल्छ भन्ने आत्माविश्वासले तिर्थ आउने यि दुई स्थानमा यो बर्ष महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागी जिल्ला भन्दा बाहीरी जिल्लाबाट आउने तिर्थालु भक्तजनहरुलाई रोक लगाईएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताएका छन ।


छायाँनाथ र ऋमोक्ष तिर्थ जानको लागी मुगु जिल्ला प्रशासन कार्यालयले यो बर्ष रोक लगाएपछि धर्म-कर्म देविदेउताको आस्थामा कर्णाली बासि लगाएत अन्य जिल्लाका स्थानियबासिहरु तिर्थ जाने बर माग्ने, पाप कटाउने, पुन्य कमाउने आशामा रहेका हजारौँ तिर्थलुहरु निराश भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने