२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

युवासंघ जिरीको अध्यक्षमा कार्की चयन

२०७२, १९ फाल्गुन बुधबार १२:३९

ताराबहादुर महत, फागुन १९, दोलखा ।
केशवकुमार कार्कीको अध्यक्षतामा ४३ सदस्यीय
कमिटी गठन गर्दै युवा संघ नेपाल जिरी नगर कमिटीको प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।

कमिटीको उपाध्यक्षमा कृष्ण खत्री, साङतेम्बा शेपा सचिव, शिव खत्री सहसचिव, इश्वर
कार्र्की कोषाध्यक्ष, सदस्य नारायण गुरुङ लगायत ४३ सदस्य रहनुभएको बताईएको छ । जिरी नगर कमिटीको
आयोजनामा भएको अधिवेशनमा युवासंघ नेपालका केन्द्रिय अध्यक्ष राजिव पहारी, नेकपा एमालेका केन्द्रिय सदस्य
तथा सांसद पार्वत गुरुङ, नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, युवा सघं नेपालका केन्द्रिय
उपाध्यक्ष रमेश पौड्ेल, सचिव माधव बास्तोला, नेकपा एमाले दोलखाका सचिवालय सदस्य नेत्र जिरेल, जिवसराज
खड्का, युवासंघ नेपालका केन्द्रिय सचिवालय सदस्य श्याम तमाङ, उर्मिला सुनुवार, युवा संघ नेपाल दोलखाका
अध्यक्ष महाराज गुरुङ्, उपाध्यक्ष धिरज सुवेदी, नेकपा एमाले जिरी नगर कमिटीका संयोजक गोपाल जिरेल
लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन