२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

च्यामा पुर्ण खोपयुक्त गाविस घोषणा

१९ फाल्गुन २०७२, बुधबार १२:४१

कमल महत (सास), फागुन १९, दोलखा

दोलखाको  च्यामा  गाविसलाई आज पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।

जिल्ला स्वास्थय कार्यालय दोलखाका खोप अधिकृत राजाराम कार्कीले एक कार्यक्रमकाविच
गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्नु भएका होे । गाविस सहायक सचिव टंक प्रसाद फुयालको
अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले ईलाका नम्वर ५ का अध्यक्ष मेघराज केसी, काङग्रेस च्यामाका
सभापति मोति बहादुर घिमिरे, नेकपा एमाले च्यामाका अध्यक्ष चक्र बहादुर घिमिरे, एकिकृत माओवादी च्यामाका
सचिव थिर बहादुर केसीे, महिला स्वयस सेविका च्यामा ईन्चार्ज कल्पना फुयाँल, स्वास्थ्य चौकी च्यामाका
निमित्त ईन्चार्ज रोहित अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

जिल्ला स्वास्थ्य
कार्यालय दोलखाले जिल्लामा  रहेका सबै ४८ गाविस र २ नगरपालिकालाई पुर्ण खोपयुक्त घोषणा गरी चैत्र
महिनाभित्र जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी रहेको जनाएको छ । हालसम्म तिन दर्जन बढी
गाविस पुर्ण खोपयुक्त घोषणा गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का