Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देउपुरको स्वास्थ्यचौकी निर्माणमा भ्रष्टाचार भएको खुलासा

२०७७, २४ श्रावण शनिबार १३:०९

पर्वत । मोदी गाउ्रँपालिकामा निर्माणधिन अवस्थामा रहेको स्वास्थ्यचौकीमा भ्रष्टाचार भएको समितिले ठहर गरेको छ । गाउँपालिकामा निर्माण भएको स्वास्थ्यचौकीको भवन भवन आचारसंहिता विपरित भएको पाइएपछि छानविन समिति गठन गरिएको थियो । छानविन समितिले उक्त भवनमा मिलेमतोमै भ्रष्टाचार भएको ठहर गरेको हो ।

मोदी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत र देउपुरका वडा अध्यक्षले पटक पटक अनुगमन गरेपनि अनियमितता भएको पाइएको हो । नेकपा, नेपाली काँग्रेसले छानविन गरी अनियमिता भएको पाइएमा कारवाही गर्न गाउ्रँपालिकालाई दबाब दिएपछि छानविन समिति गठन भएको थियो ।

स्थानीयले निशुल्क जग्गा दान गरी निर्माण शुरु भएको भवनमा चरम लापरवाहीका साथै भ्रष्टाचार भएको तरुण दलका नेता राजेन्द्र हमालले बताए ।जनप्रतिनिधिकै मिलेमतोमा चलखेल भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश