आजदेखि १ हप्ता पर्वत जिल्ला शिल्ड गर्ने निर्णय (विज्ञप्तीसहित)

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पर्वत । कोरोना भाइरस फैलिनबाट रोक्नको लागि पर्वत जिल्ला १ हप्ताको लागि कडा बनाउने जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेको छ । छिमेकी जिल्ला बागलुङ, म्याग्दी, स्याङ्जा गुल्मी र कास्की मा कारोना संक्रमणदर बढिरहेको र पर्वतमा पनि कोरोना संक्रमण फैलिने भएका कारण एक हप्ताका लागि जिल्ला भित्रिने नाकामा कडाइ गर्ने निर्णय गरेको छ । त्यसैगरी भाडाका सवारी साधनलाई पनि एक हप्ताको लागि संचालनमा रोक लगाउने निर्णय गरेको छ ।

आज राती १२ बजेबाट १ हप्ताका लागि कडा पार्न लागिएको हो ।।

सरकारले अहिले कोरोना रोकथामको लागि जिल्ला प्रशासनले आवश्यक ठानेमा आफ्नो अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारीले निर्णय लिन सक्ने व्यवस्था गरेको छ । यही अधिकारको प्रयोग गरी जिल्ला प्रशासनले एक हप्ताको लागि जिल्लामा भित्रिने सम्पूर्ण नाकामा कडाइ गर्ने र सवारी साधन चेकजाँच गर्ने निर्णय गरेको हो ।

यो संगै जिल्लामा सहकारीमा पैसा उठाउँदा समेत कोरोना फैलिने खतरा हुने भन्दै सहकारकिो पैसा संकलन कार्यलाई रोक लगाउने निर्णय गरेको छ ।
विज्ञप्ती

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply