२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

श्रीमती लिन भन्दै गएका एक युवकको रस्यमय मृत्यु

२०७७, २९ भाद्र सोमबार ०६:२८

दान बहादुर बुढा | भदौ २९, मुगु | मुगुमा एक युवकको विहिवार रस्यमय मृत्यु भएको पाईएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाँउका २१ बषका रामकृष्ण विष्टको रहस्यमय मृत्यु भएको आफन्तको भनाई रहेको छ । 

मृतक बिस्टका परिवारको स्रोतका अनुसार जिल्लाको परिश्चमी भेगमा पर्ने खत्याड गाउपालिका वडा नं ५ कवागाउको आफ्नो ससुरालि घरमा गएका थिए । गएको २६ गते कवा गाउको नजिकै एक रुखमा झुण्डीएको अवस्थामा फेला परेको छायानाथ रारा नगरपालिका वडा नं ८ का स्थानीय बासि रतन रावलले बताए । 

स्थानीय रावलका अनुसार यसरी मृतक विष्टको शब भेटिए पछि मृतकका परिवारले पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा ल्याईएको जनाईएको छन । रावले भने यस भन्दा अगाडी एक हप्ताको लागि मृतक विष्टकी श्रीमतीले सम्बन्ध बिच्छेदको प्रक्रिया राखेकि थिईन तर श्रीमानले गर्न मानेका थिएनन् । 

श्रोतकाअनुसार श्रीमतीले प्रत्यक्षफोन गरेर श्रीमानलाई आफुलाई घर लिन आउ भनेकि थिईन तर विडम्बना श्रीमती ल्याउन गएका विष्ट भाग्य बस लास लिएर घर फर्किएको मृतक विष्टका भतिजा रतन रावलले बताए । जिल्लाप्रहरी कार्यालय मुगुकाअनुसार यसको विषयमाथप अनुसन्धान भई रहेको जानकारी दिएको छ । भर्ने मृतकका ससुराली लगायत आफन्तहरुबाट यो घटनाको बारे अनुसन्धान भैरहेको बताएको छ । 


मृत्यू भएका बिस्ट को लास जिल्ला अस्पताल आईतबार ल्याईएको भए पनि बिहिबार बिहान सम्म पोस्टमार्टम नभएको पनि मृतकका परिवारले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने