दान बहादुर बुढा | साउन १३, मुगु | विहिबार विहान ९ बजे सदरमुकाम गमगढी बजार स्थित एक घरमा भएको आगलागिबाट करोड भन्दा बढीको क्षेति भई एक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | साउन १३, मुगु | विहिबार विहान ९ बजे सदरमुकाम गमगढी बजार स्थित एक घरमा भएको आगलागिबाट करोड भन्दा बढीको क्षेति भई एक"/>
२९ पुष २०८२, मंगलवार
मुगु - MG

आगलागिबाट १ करोड ३३ लाख भन्दा बढी क्षति, एक घर पूर्ण नष्ट

१३ श्रावण २०७३, बिहीबार १३:३८

दान बहादुर बुढा | साउन १३, मुगु | विहिबार विहान ९ बजे सदरमुकाम गमगढी बजार स्थित एक घरमा भएको आगलागिबाट करोड भन्दा बढीको क्षेति भई एक घर पूर्ण नष्ट भएको छ । 

कार्कीबाडा गाविस वडा नम्बर २ निवासी हस्तबहादुर भामको गमगढी बजारमा रहेको १८ काटा भएको  तेस्रो तल्लामा लागेको आगोले कोठा भाडा लिई बसिरहेका श्रीनगर गाविस वडा नम्बर २ का खडकबहादुर मल्लको १४ लाख ६२ हजार क्रमस घर भाडा बस्ने जय बहादुर कार्कीको ६ लाख९८ हजार ,सितल कार्कीको १ लाख १३ हजार मोहोन परीवार २ लाख २२ हजार जय बहादुर रावतको ८० हजार र घरमालीक हस्त बहादुर भामका घरको मूल्य १ करोड र अन्य मालसामान सहीत ७ लाख भन्दा बढी गरी जम्मा १ करोड ३३ लाख धन्दा बढी क्षेती भएको पिडीतको निबेदनमा रहेको प्रहरी कार्यालय मुगुले जनाएको छ ।  

घर भाडामा बस्ने मानिसहरुको लल्ता कपडा , गहना ,शैक्षिक प्रमाण पत्र ,भाडा बतनहरु लगायतका सामानहरु जलेर नष्ट भएका छन । भने घर मालिक हस्त बहादुर भाम भन्छन घर लगायको ३ बर्ष नपुग्दै घर खरानि बने घर भित्र रहेका सम्पूर्ण सम्पति नस्ट भएको र छोरा बुहारीका शैक्षिक प्रमार्ण पत्र समेत जली नस्टभई सकेको बताउदै दुख ब्यक्त गर्छन ।

खड्क बहादुर मल्लको भान्साबाट निस्किएको आगोले घरको तेस्रो तलामा रहेका सबै कोठाहरु जलेका छन । आगलागि नियन्त्रण गर्न गमगढी बजारका स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । विहान ९ बजे लागेको आगो एक घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । आगोले धनमालको ठुलो क्षेति गरे पनि विहान पख भएकाले मानविय क्षेति भने हुन नपाएको प्रहरी प्रमुख डिइसपी सोम थापाले बताएको छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव