कमल बेल्बासे | साउन १३, कपिलवस्तु | कपिलवस्तुकमा बिहिबार वस दुर्घट्नाबाट  ११ जना घाईते भएका छन । ४ नं तौलिहवा सडक खण्ड अन्तरगत निगालीमा भएकादुर्घट्नाबाट जसमा ४ जनाको अवस्था गंभिर रहेको छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल बेल्बासे | साउन १३, कपिलवस्तु | कपिलवस्तुकमा बिहिबार वस दुर्घट्नाबाट  ११ जना घाईते भएका छन । ४ नं तौलिहवा सडक खण्ड अन्तरगत निगालीमा भएकादुर्घट्नाबाट जसमा ४ जनाको अवस्था गंभिर रहेको छन् ।

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुमा वस दुर्घट्नाबाट ११ जना घाईते

२०७३, १३ श्रावण बिहीबार १४:०५

कमल बेल्बासे | साउन १३, कपिलवस्तु | कपिलवस्तुकमा बिहिबार वस दुर्घट्नाबाट  ११ जना घाईते भएका छन । ४ नं तौलिहवा सडक खण्ड अन्तरगत निगालीमा भएकादुर्घट्नाबाट जसमा ४ जनाको अवस्था गंभिर रहेको छन् ।

घाईते मध्ये  वुद्धवाटिका ५ वर्ष ७३  मोतीशारू  , कपिलवस्तु नगरपालिका ४ निवासी वर्ष ५५ का घनश्याम भट्राई , सोहि स्थानकी वर्ष ३२ कि शान्ता पौडेल  र निग्लिहवा ९ का वर्ष ३० का राजकिसोर कुर्मी गंभिर घाईतेहरुलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएको प्रहरीले जानकारी दिएको छ ।अन्य सात जनाको अवस्था सामान्य रहेको वताईएको छ ।

तौलिहवा बाट ४ नं तर्फ जादै गरेको लु १ ख ३८२८ नंको वस आफै अनियन्त्रित भई सडकमा पल्टिदा वसमा सवार ११ जना घाईते भएका  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । वस र चालक प्रहरीको नियन्त्रणमा रहि थप अनुसन्धान अगाडि बढेको वताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार