साउन १३, दार्चुला | दार्चुलाका २५ गाविसमा विद्युत लाइन विस्तार तथा ट्रान्सफर्मर जडान कार्य दुई आर्थिक वर्ष वितिसक्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, दार्चुला | दार्चुलाका २५ गाविसमा विद्युत लाइन विस्तार तथा ट्रान्सफर्मर जडान कार्य दुई आर्थिक वर्ष वितिसक्द"/>
२०८२, २७ चैत्र शुक्रबार
दार्चुला - DCL

दुई आर्थिक वर्ष वितिसक्दा समेत ट्रान्सफर्मर जडान कार्य अधुरो

२०७३, १३ श्रावण बिहीबार १४:१९

साउन १३, दार्चुला | दार्चुलाका २५ गाविसमा विद्युत लाइन विस्तार तथा ट्रान्सफर्मर जडान कार्य दुई आर्थिक वर्ष वितिसक्दा समेत पूरा हुन नसकेको बताइएको छ । 

नेपाल विद्युत प्राधिकरणको लार्पावाहीको कारण विद्युत लाइन विस्तार एव ट्रान्सफर्मर जडान हुन नसकेको हो । आर्थिक वर्ष ०७१÷०७२ मा टेण्डर भएका ठेकेदारहरुको बर्षेनी सम्झौता थपिने काम मात्र भइरहेको छ । विद्युत लाइन विस्तारको लागि १५ प्याकेजमा ठेक्का सम्झौता भइ काम थालनी भएको थियो । आर्थिक वर्ष २०७२/७३ सकिदासम्म २ प्याकेजको काम सकिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरण बाटै सामाग्री आपूर्ति हुन नसक्दा विद्युत विस्तार तथा ट्रान्सफर्मर जडान कार्य हुन नसकेको वितरण केन्द्र प्रमुख रामदिनेश चौधरीले बताउनुभयो । जिल्लाभरीका २५ गाविसको लागि १ हजार विद्युत पोल आवश्यक रहेकोमा हालसम्म ४ सय ५० पोल मात्र उपलब्ध गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार