साउन १४, लहान । कमला नदीले आज बिहानैदेखि सिरहातर्फको तटबन्ध कटान गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । 

पूर्व–पश्चिम राजमार्ग नजिकैबाट नदीको बाढीले तटबन्ध कटान सुरु गरेको र यो समाचार तयार पार्दासम्म करिब ३५ मिटरसम्म कटान गरिसके"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, लहान । कमला नदीले आज बिहानैदेखि सिरहातर्फको तटबन्ध कटान गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । 

पूर्व–पश्चिम राजमार्ग नजिकैबाट नदीको बाढीले तटबन्ध कटान सुरु गरेको र यो समाचार तयार पार्दासम्म करिब ३५ मिटरसम्म कटान गरिसके"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कमला नदीले तटबन्ध कटान गर्न थाल्यो

२०७३, १४ श्रावण शुक्रबार ०८:५०

साउन १४, लहान । कमला नदीले आज बिहानैदेखि सिरहातर्फको तटबन्ध कटान गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । 

पूर्व–पश्चिम राजमार्ग नजिकैबाट नदीको बाढीले तटबन्ध कटान सुरु गरेको र यो समाचार तयार पार्दासम्म करिब ३५ मिटरसम्म कटान गरिसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । 

तटबन्ध कटान गर्न थालेको स्थानमा सुरक्षाकर्मी परिचालन गरी तटबन्ध नियन्त्रणको प्रयास गरिरहेको र तटबन्ध मर्मतका लागि जल उत्पन्न कार्यालयलाई समेत खबर गरिसकेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए । 

विगत केही दिनदेखिको अविरल वर्षाका कारण कमला नदीमा पानीको बहाव बढेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन