साउन १४, नेपालगन्ज । चार दिन अघि राप्ती नदीको डुबानबाट विस्थापित तटीय क्षेत्रका बासिन्दा आजदेखि घरफर्कन थालेका छन् । 

नदीमा पानीको सतह ह्वात्तै घटेको र घाम लाग्न थालेपछि उनीहरु घर फर्कने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी रवीलाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, नेपालगन्ज । चार दिन अघि राप्ती नदीको डुबानबाट विस्थापित तटीय क्षेत्रका बासिन्दा आजदेखि घरफर्कन थालेका छन् । 

नदीमा पानीको सतह ह्वात्तै घटेको र घाम लाग्न थालेपछि उनीहरु घर फर्कने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी रवीलाल "/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

डुबान प्रभावित घर फर्कन थाले

२०७३, १४ श्रावण शुक्रबार ०८:५२

साउन १४, नेपालगन्ज । चार दिन अघि राप्ती नदीको डुबानबाट विस्थापित तटीय क्षेत्रका बासिन्दा आजदेखि घरफर्कन थालेका छन् । 

नदीमा पानीको सतह ह्वात्तै घटेको र घाम लाग्न थालेपछि उनीहरु घर फर्कने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले बताए । 

सो नदीमा आएको बाढीबाट जिल्लाको फत्तेपुर, गङ्गापुर, बेतहनी, मटेहिया, होलिया, कचनापुर र खासकुश्मा गाविस क्षेत्रका करिब दुई हजार नागरिक प्रभावित भएका थिए । 

डुबान प्रभावितलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिलो चरणको राहत उपलब्ध गराउन सुरु गरेको र नागरिकको भौतिक क्षतिको विवरण सङ्कलनपछि दोस्रो चरणको राहत उपलब्ध गराइने जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते