साउन १४, विराटनगर । ‘प्रेस सेन्टर नेपाल, मोरङको तेस्रो जिल्ला अधिवेशनको अवसरमा  दुई पत्रकारलाई सम्मान गरिएको छ । 

मोहन खनाल स्मृति पुरस्कारबाट हिमशिखर टेलिभिजनका पत्रकार मोहन भट्टराई र लक्ष्मी फुयाँल ग्रामीण पत्रकारिता पुरस्कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, विराटनगर । ‘प्रेस सेन्टर नेपाल, मोरङको तेस्रो जिल्ला अधिवेशनको अवसरमा  दुई पत्रकारलाई सम्मान गरिएको छ । 

मोहन खनाल स्मृति पुरस्कारबाट हिमशिखर टेलिभिजनका पत्रकार मोहन भट्टराई र लक्ष्मी फुयाँल ग्रामीण पत्रकारिता पुरस्कार"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङका दुई पत्रकार पुरस्कृत

२०७३, १४ श्रावण शुक्रबार ०९:०२

साउन १४, विराटनगर । ‘प्रेस सेन्टर नेपाल, मोरङको तेस्रो जिल्ला अधिवेशनको अवसरमा  दुई पत्रकारलाई सम्मान गरिएको छ । 

मोहन खनाल स्मृति पुरस्कारबाट हिमशिखर टेलिभिजनका पत्रकार मोहन भट्टराई र लक्ष्मी फुयाँल ग्रामीण पत्रकारिता पुरस्कारबाट जनविद्रोह दैनिकका सम्पादक नवराज कट्टेललाई सम्मान गरिएको हो । दुबै पुरस्कारको राशि रु पाँचपाँच हजारको छ । 

सो अवसरमा पुरस्कार वितरण गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय संयोजक गोविन्द आचार्यले पत्रकारको हकहित संरक्षण र सम्वद्र्धनका लागि प्रेस सेन्टर नेपालले महत्वपूर्ण जिम्मेवारी बहन गरिरहेको बताए । 

सो सेन्टरका मोरङ संयोजक विनोद घिमिरे, वरिष्ठ पत्रकार मोहन भण्डारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश लम्साल, प्रेस चौतारीका केन्द्रीय सदस्य विक्रम लुइँटेललगायत पत्रकारले पत्रकारिताको भूमिकाका विषयमा धारणा  राखेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन