साउन १४, गौशाला । खोलाको बाटो भएर चोरीपैठारी गरी भारत लैजाँदै गरेका १९ वटा गाई महोत्तरी प्रहरीले आज नियन्त्रणमा लिएको छ । 

महोत्तरी र सर्लाही जिल्लाको सिमानामा रहेको बाँके खोला किनारा भएर भारत लैजाँदै गरेका गाई महोत्तरी प्रहरीले निय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, गौशाला । खोलाको बाटो भएर चोरीपैठारी गरी भारत लैजाँदै गरेका १९ वटा गाई महोत्तरी प्रहरीले आज नियन्त्रणमा लिएको छ । 

महोत्तरी र सर्लाही जिल्लाको सिमानामा रहेको बाँके खोला किनारा भएर भारत लैजाँदै गरेका गाई महोत्तरी प्रहरीले निय"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

भारत लैजाँदै गरेका गाई प्रहरी नियन्त्रणमा

२०७३, १४ श्रावण शुक्रबार १०:४४

साउन १४, गौशाला । खोलाको बाटो भएर चोरीपैठारी गरी भारत लैजाँदै गरेका १९ वटा गाई महोत्तरी प्रहरीले आज नियन्त्रणमा लिएको छ । 

महोत्तरी र सर्लाही जिल्लाको सिमानामा रहेको बाँके खोला किनारा भएर भारत लैजाँदै गरेका गाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । 

तस्करको एक समूहले गाई भारत लैजाँदै गरेको खबर पाएपछि इलाका प्रहरी कार्यालय गौशाला र खयरबन्नीबाट खटिगएको संयुक्त प्रहरी गस्ती टोलीले ती सबै गाई खयरबन्नीस्थित नेपाल–भारतको दशगजा नजिकै नेपाली भूमिमा नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक भट्टराईले बताए । 

यता गाई तस्करहरु प्रहरी टोली आइरहेको देखेर भारततर्फ भागेको प्रहरीले जनाएको छ । प्रहरीले ती गाई छोटी भन्सार कार्यालय सम्सीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित