साउन १५, बैतडी । बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग हिलाम्य हुँदा दुर्घटनाको जोखिम बढेको छ । 

लगातार परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा र केही शाखा सडक निर्माण गर्ने क्रममा पक्की सडकमा माटो खस्नुका साथै बीचबीचमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, बैतडी । बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग हिलाम्य हुँदा दुर्घटनाको जोखिम बढेको छ । 

लगातार परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा र केही शाखा सडक निर्माण गर्ने क्रममा पक्की सडकमा माटो खस्नुका साथै बीचबीचमा"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जयपृथ्वी राजमार्ग हिलाम्य हुँदा दुर्घटनाको जोखिम बढ्यो

२०७३, १५ श्रावण शनिबार ०५:११

साउन १५, बैतडी । बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग हिलाम्य हुँदा दुर्घटनाको जोखिम बढेको छ । 

लगातार परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा र केही शाखा सडक निर्माण गर्ने क्रममा पक्की सडकमा माटो खस्नुका साथै बीचबीचमा खोला भएकाले दुर्घटनाका जोखिम बढेको हो । 

पक्की सडक भए पनि वर्षात्को समयमा ठाउँठाउँमा पहीरो खस्ने भएका कारणले राजमार्गभरि खाल्डाखुल्डी र सडकमा पानी जम्ने भएका कारणले यात्रु र गाडी चालकलाई निकै समस्या हुने गरेको छ । 

वर्षात्को समयमा पटकपटक भइरहने वर्षाले हिलाम्य बनेको सडकमा गाडी चलाउन निकै सकस भएको छ यात्रुबाहक सवारी चालक नरेन्द्र खड्काले भने, “हिलाम्य भएकै कारण गाडीका टायर चिप्लिने गरेकाले दुर्घटनाको भय हुने गरेको छ, सडकमा दुर्घटना हुने जोखिम त छ, तर चलाउनै पर्ने बाध्यता छ ।” 

राजमार्गभरि १०० भन्दा बढी ठाउँमा पहीरो खसेको छ सोही पहिरोमा नै जबर्जस्ती भए पनि गाडी चलाउनु पर्छ गाडी चालक शङ्कर धामीले भने, “कति बेला गाडी चिप्लिएर दुर्घटना हुने हो भन्ने मन ढुकढुक लागिरहन्छ ।” 

पहिला धनगढीबाट बझाङ पुग्न १२ घन्टा लाग्थ्यो अहिले कम्तीमा २० घन्टा नत्र २÷३ दिनमा पुगिने गरेको छ । प्रायः बीच बाटोबाटै फिर्ता हुने भएपछि यात्रुलाई सास्ती भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित