नरी बडु/साउन १५, बैतडी । फोहर उठाउन गएको दशरथचन्द नगरपालिकाको ट्याक्टर दुर्घटना हुदा चालक घाईते भएका छन् ।

स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन १५, बैतडी । फोहर उठाउन गएको दशरथचन्द नगरपालिकाको ट्याक्टर दुर्घटना हुदा चालक घाईते भएका छन् ।

स"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दशरथचन्द नगरपालिकाको ट्याक्टर दुर्घटना हुँदा चालक घाईते

१५ श्रावण २०७३, शनिबार ०६:५५

नरी बडु/साउन १५, बैतडी । फोहर उठाउन गएको दशरथचन्द नगरपालिकाको ट्याक्टर दुर्घटना हुदा चालक घाईते भएका छन् ।

से १ त ७६३६ नम्बरको ट्याक्टर शनिबार बिहान साढे ९ बजे गोठलापानी बजारमा दुर्घटना हुदा चालक अनिल नेगी घाईते भएका हुन ।

गढी जाने सडकको अपी होटल नजिकबाट राष्ट्रिय बाणिज्य बैंक अगाडी खसेको हो । ट्याक्टरको ठक्करले एक पान पसलपनि भत्किएको छ ।

घाईतेलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना