साउन १५, पर्बत | बर्षाका कारण पर्वतको राम्जा देउराली –१ डाँडाखोलाबाट गएको पहिरोले कुश्मा नगरपालिका १८ पकुवामा रहेको जहरे नहर बगाउँदा स्थानिय चिन्तित् बनेका छन् । 

नहर बगाएपछि खेतम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, पर्बत | बर्षाका कारण पर्वतको राम्जा देउराली –१ डाँडाखोलाबाट गएको पहिरोले कुश्मा नगरपालिका १८ पकुवामा रहेको जहरे नहर बगाउँदा स्थानिय चिन्तित् बनेका छन् । 

नहर बगाएपछि खेतम"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिरोले नहर बगाउँदा स्थानिय चिन्तित

१५ श्रावण २०७३, शनिबार १५:२०

साउन १५, पर्बत | बर्षाका कारण पर्वतको राम्जा देउराली –१ डाँडाखोलाबाट गएको पहिरोले कुश्मा नगरपालिका १८ पकुवामा रहेको जहरे नहर बगाउँदा स्थानिय चिन्तित् बनेका छन् । 

नहर बगाएपछि खेतमा पानी लगाउन समस्या भएको स्थानिय किसानहरुले गुनासो गरेका छन् । वि. स २०३५ सालमा स्थानिय समाजसेवी तोणवम मल्ल र शिवबम मल्लको पहलमा करिव १ करोड २० लाख लागतमा नहर निर्माण भएको थियो । नहर मर्मत गर्न अहिले तत्काल १० लाख लाग्ने नहरे सिँचाई उपभोक्ता समितिका सचिव डम्वरवहादुर विकले जानकारी दिनुभयो । 

नहर भत्किदा विरेन्द्र उच्च माविमा संञ्चालित कृषि जे.टी.ए तथा पकुवाका ५,६ र ७ नम्वर वडाका स्थानिय कृषक लगायत आर्थक गाविसलाई समेत समस्या हुने गरेको नहरे सिँचाई उपभोक्ता समितिका अध्यक्षले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने