Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरोना संक्रमणबाट कैलालीमा वडाध्यक्षको मृत्यु

By kit 1 मिनेट पढाइ

<p>कात्तिक २१, कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो |<br></p><p>६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।</p><p>उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।</p>