अभिमनु पटेल । साउन १६, रौतहट | बैंक लुट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु पटेल । साउन १६, रौतहट | बैंक लुट"/>
२८ पुष २०८२, सोमबार
रौतहट - RTH

बैंक लुट्न मिसन बनाउने हतियार सहित पक्राउ

१६ श्रावण २०७३, आईतवार १५:४५

अभिमनु पटेल । साउन १६, रौतहट | बैंक लुटनका लागि केही दिन देखि मिसन बनाउने गिरोह आज सरमुजवा बंकुल बजारबाट ४ जना हतियार सहित पक्राउ परेको छ ।

रौतहट क्षेत्र नं ३ गाविस सरमुजवा ८ बंकुल बजार स्थित निर्धन बैंकको शाखा लाई लुटन केही दिन देखि मिसन बनाउदै आएका ४ जना हतियार सहित पक्राउ परेको छ। गाउघरमा मोटरसाइकल , बिधुतीय खेत पटाउने मोटर , ट्रेकटरको बैटी ,किसानहरुको खसी ब्राखा र नेपाल बाट भारत तिर गाजा ओसारपसार जस्ता धेरै अप्रिय घटनाहरु गर्दै आईरहेको हुन । बैंक लुटनका लागि दुई थान हतियार लिएर ३ दिन देखि बंकुल बजारमा ओहोर दोहोर गरिरहेको र हतियार बेजने काम समेत गरिने भएकोले आज बंकुल बजार स्थित रहेको निर्धन बैंकका छेउछाउमा घुमिरहेका बेला सशस्त्र प्रहरीलाई सुचना पाउने बितिकै सरमुजवा क्याम्प बाट प्रहरीको टोली गई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा रौतहट क्षेत्र नं २ गाविस रामपुरखाप वार्ड नं ९ मा बस्ने ३२ बर्षीय राकेश पटेल, ३३ वर्षीय कमलेश प्र। पटेल र भन्ने कौशल त्यही गाविस वार्ड नं ८ मा बस्ने २६ वर्षीय राकेश कु। सिंह, १४ वर्षीय सरबिन्द्र पटेल रहेको जिल्ला सशस्त्र प्रहरी कार्यालय रौतहटका सहायक प्रहरी उपरीक्षक निर्मल खड्काले पत्रकार सम्मेलन गरि जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला