२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा आगलागीबाट पाँच घर जले नष्ट

२०७७, १२ मंसिर शुक्रबार ०५:०६

दान बहादुर बुढा | मंसिर १२, मुगु | मुगुको खत्याड गाउँपालिका ३ रोल गाउँमा आगलागी हुँदा पाच घर जले खरानी भएका छन् | बिहीबार दिउँसो भएको आगलागीमा  ३० लाख भन्दा बढीको क्षेती भएको अनुमान गरिएको छ |

आगलागीबाट रोल गाउँका हस्तबहादुर शाहीको तीन तले पक्की घर पुर्ण रुपमा जलेर नष्ट भएको छ | त्यस्तै होमबहादुर शाहीको पनि तीन तले  पक्की घर, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ  |

खत्याड गाउपालिका वडा नं ३ सुनकौरा सिंहको दाहिने हात सामान्य रुपमा जलेको प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए | आगलागी केकति कारणले भयो भन्ने खुलेको छैन | उनले भने, "आगलागी के कति कारणले भएको हो त्यो खुलेको छैन |"

उनका अनुसार,आगलागीबाट धनसम्पत्ति, लत्ताकपाडा, भाँडाकुँडा, काठका खाट, दराज जलेर नष्ट हुँदा करिब करीब ३० लाख भन्दा बढी रकमको क्षेतिभए छ |

श्रीकोट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णु सेजुवालको नेतृत्वमा खटिएको टोली, रोल श्रीकोट र सैन गाउँका स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ  | आगलागीबाट सम्पूर्ण खानेकुरा समेत जलेर नष्ट भएको हुँदा पिडित स्थानीयको घरमा बसेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि