प्रेम सुनार/साउन १७, गुल्मी । शिक्षित र सचेतहरुको गाउँ भनेर चिनिने आँपचौरमा केहि दिन अघि वोक्सीको आरोप लगाउँदै   दश वाह्र जना समुहका मानिसहरु रातको समयमा अर्काको घरमा पसेर आतांकित पारेको खवर ढिलो गरी प्राप्त भएको छ ।

आँपचौर ५ का ७३ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन १७, गुल्मी । शिक्षित र सचेतहरुको गाउँ भनेर चिनिने आँपचौरमा केहि दिन अघि वोक्सीको आरोप लगाउँदै   दश वाह्र जना समुहका मानिसहरु रातको समयमा अर्काको घरमा पसेर आतांकित पारेको खवर ढिलो गरी प्राप्त भएको छ ।

आँपचौर ५ का ७३ "/>

2026-09-01 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बोक्सीको आरोप लगाउँदै एक हुलद्धारा एक परिवारलाई आतंकित

प्रेम सुनार/साउन १७, गुल्मी । शिक्षित र सचेतहरुको गाउँ भनेर चिनिने आँपचौरमा केहि दिन अघि वोक्सीको आरोप लगाउँदै   दश वाह्र जना समुहका मानिसहरु रातको समयमा अर्काको घरमा पसेर आतांकित पारेको खवर ढिलो गरी प्राप्त भएको छ ।

आँपचौर ५ का ७३ वर्षिय कर्णबहादुर बिक र उनकी  ६४ वर्षिया श्रीमति लक्ष्मीलाई बोक्सी उतार्छौं भन्दै साउन १३ गते साँझ साढे ९ वजेको समयमा  स्थानिय दानबहादुर बिक १३ वर्षिया छोरी ज्योति बिक र सुमन बिककी २२ वर्षिया श्रीमति हकिला बिक झाँक्री बन्दै र बक्दै घर भित्र पसेको र उनिहरुको साथमा अरु १० जना मानिसको समुह पसेर आतंकित पारेको बिक परिवारले बताए ।

दानबहादुर बिककी १३ वर्षिया छोरी ज्योति ३ वर्ष देखि विरामी परेको । पाल्पाको अस्पतालमा लैजाँदा रोग पत्ता नलागेको र शान्तिपुरमा रहेकी देविनी भन्ने एक महिलाले विहान वेलुका पुजा पाठ गर्न लगाए पछि देउता उत्रेर धामी झाँक्री बनेको उनकी वुहारी हरिकला पनि काँप्दै बिश्वकर्मा परिवारको घर भित्र पसेर वक्न थालेको र वोक्सी यहि धुरी भित्र छ भनेर भनेको भन्दै उनिहरुले मजुवा प्रहरी चौकीमा उजुरी हालेका थिए ।

तर जिल्ला प्रहरी कार्यालयले घटना गम्भीर भएको भन्दै जिल्लामा बोलाएको थियो । आज दुवै पक्षलाई जिल्ला कार्यालयमा बोलाई छलफल चलाईएको जिाल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए । 

उक्त घटनाले जिल्लावासीको शिर निहुराउने काम भएको छलफलमा  सहभागी नेकपा एमाले नेता जंग नेपालीले वताए ।  त्यस्तै एकिकृत नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विरबहादुर कार्कीले अहिलेको जमनामा यस्तो अन्धाविश्वा र रुढीवादी सोच भएका मानिसहरु विरुद्ध कावाही हुनु पर्नेमा जोड दिए ।

यो समाचार तयार पार्ने बेला सम्म दुवै पक्ष विच छलफल चलाईएको छ । तर पिडक पक्षलाई पिडित पक्षले नै उनिहरु असहाय र विपन्न भएको भन्दै करुण जगाउँदै माफी मगाएर छाड्नका लागि स्वयम प्रहरी संग अन्नय विनय गरी रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र