प्रज्वल पौडेल | साउन १९, रामेछाप | रामेछापको नागदह- ७ लामागाउँमा आज विहान मिनिट्रक दुर्घटना हुदाँ १० जना घाईते भएका छन् । 

बा २ ख ११६८ नं को मिनिट्रक सदरमुकाम  मन्थलीबाट धोवी बजारमा बुधबारे हाटमा सामान विक्रि गर्न लिएर जाँदा दु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल | साउन १९, रामेछाप | रामेछापको नागदह- ७ लामागाउँमा आज विहान मिनिट्रक दुर्घटना हुदाँ १० जना घाईते भएका छन् । 

बा २ ख ११६८ नं को मिनिट्रक सदरमुकाम  मन्थलीबाट धोवी बजारमा बुधबारे हाटमा सामान विक्रि गर्न लिएर जाँदा दु"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको नागदहमा मिनिट्रक दुर्घटना हुदाँ १० जना घाईते

१९ श्रावण २०७३, बुधबार ०३:१८

प्रज्वल पौडेल | साउन १९, रामेछाप | रामेछापको नागदह- ७ लामागाउँमा आज विहान मिनिट्रक दुर्घटना हुदाँ १० जना घाईते भएका छन् । 

बा २ ख ११६८ नं को मिनिट्रक सदरमुकाम  मन्थलीबाट धोवी बजारमा बुधबारे हाटमा सामान विक्रि गर्न लिएर जाँदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाईतेमध्ये ७ जनालाई उपचारका लागि सदरमुकाम पठाईएको ईलाका प्रहरी कार्यालय धोविले जनाएको छ । घाईते हुनेहरूमा मन्थलीका सुरज श्रेष्ठ, सर्लाहि जिल्ला रविन्द्र ठाकुर, सत्यनारायण ठाकुर, विजय शाह, मोहन शाह, आलाहुदि लहेरी त्यस्तै महोत्तरीका मदन गोसाई, भारतका मुरलि गुप्ता, मुम्ताज सेक, सितामडिका दिनेश गुप्ता रहेको बताईएको छ ।

ट्रक उकालोमा ब्रेकफेल हुँदा सडकबाट करिव २ सय मिटर तल खसेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक