सम्राट सिंह, साउन २०, बझाङ । नेकपा मालेका केन्द्रिय सदस्य धर्मराज रसाइलीले एमालेमा प्रवेस नगरेको भन्दै विज्ञप्ती जारी गरेको छ । बुधबार रसाइलीले आफु एमालेमा प्रबेस नगरेको भन्दै एक प्रेस बिज्ञप्ती जारी गरेर आपत्ती जनाएको हुन ।

केहिदिन अगाड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह, साउन २०, बझाङ । नेकपा मालेका केन्द्रिय सदस्य धर्मराज रसाइलीले एमालेमा प्रवेस नगरेको भन्दै विज्ञप्ती जारी गरेको छ । बुधबार रसाइलीले आफु एमालेमा प्रबेस नगरेको भन्दै एक प्रेस बिज्ञप्ती जारी गरेर आपत्ती जनाएको हुन ।

केहिदिन अगाड"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एमालेमा प्रवेस नगरेको भन्दै मालेका केन्द्रिय सदस्यद्वारा बिज्ञप्ती

२० श्रावण २०७३, बिहीबार ०५:००

सम्राट सिंह, साउन २०, बझाङ । नेकपा मालेका केन्द्रिय सदस्य धर्मराज रसाइलीले एमालेमा प्रवेस नगरेको भन्दै विज्ञप्ती जारी गरेको छ । बुधबार रसाइलीले आफु एमालेमा प्रबेस नगरेको भन्दै एक प्रेस बिज्ञप्ती जारी गरेर आपत्ती जनाएको हुन ।

केहिदिन अगाडि नेकपा मालेका केन्द्रिय सदस्य रसाइली लगायत १३८ जना कार्यकर्ता एमाले प्रबेस गरेको भन्ने समाचार विभिन्न संञ्चार माध्यम समाचार प्रकाशित भएपछि बुधबार बिज्ञप्ती जारी गरेको रसाइलीले बताए । फोन गरेर पार्टी कार्यालयमा बोलाएर झुक्याएर आफुलाई एमालेमा प्रबेस गराएको समेत उनको भनाइ छ । 

केन्द्रदेखि जिल्ला सम्म मालेका कार्यकर्ता एमालेमा प्रबेस गरिरहेका बेला बझाङ जिल्लामा भने प्रेस बिज्ञप्ती भएको छ । 

रसाइली लगायत जिल्ला स्थित कार्यकर्ता एमालेमा प्रबेस गरेको पछि के कारणले प्रेस बिज्ञप्ती जारी भयो आफु अन्यौलमा परेको नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले बताए ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने