साउन २०, स्याङ्जा । स्याङ्जाको वालिङ–२ भकुण्डेमा बुधबार दिउँसो अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ । 

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार भकुण्डे बजारनजिकै धानखेतमा अचेत अवस्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, स्याङ्जा । स्याङ्जाको वालिङ–२ भकुण्डेमा बुधबार दिउँसो अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ । 

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार भकुण्डे बजारनजिकै धानखेतमा अचेत अवस्था"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अचेत भेटिएकी स्याङ्जाकि एक महिलाको मृत्यु

२०७३, २० श्रावण बिहीबार ०६:३०

साउन २०, स्याङ्जा । स्याङ्जाको वालिङ–२ भकुण्डेमा बुधबार दिउँसो अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ । 

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार भकुण्डे बजारनजिकै धानखेतमा अचेत अवस्थामा भेटिएकी महिलाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा गएराति ज्यान गएको हो । 

स्याङ्जाको पिडीखोला गाविसको सिस्नेरी घर भई हाल वालिङमा मजदुरी गर्दै आएकी अन्दाजी ३५ वर्षीया लक्ष्मी सार्कीको ज्यान गएको हो । सिद्धार्थ राजमार्गको डिलबाट केही तल धानखेतमा खसेर अचेत अवस्थामा रहेकी महिलालाई प्रहरीले उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार