साउन २०, जाजरकोट । जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सुरु भएको हो । 

बुधबारदेखि प्रशासन कार्यालयमा विद्युतीय हाजिरी सुरु भएको सहायक प्रमुख जिल्ला अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, जाजरकोट । जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सुरु भएको हो । 

बुधबारदेखि प्रशासन कार्यालयमा विद्युतीय हाजिरी सुरु भएको सहायक प्रमुख जिल्ला अ"/>

८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी

२० श्रावण २०७३, बिहीबार ०६:३३

साउन २०, जाजरकोट । जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सुरु भएको हो । 

बुधबारदेखि प्रशासन कार्यालयमा विद्युतीय हाजिरी सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो । विद्युतीय हाजिरी जडानसँगै कार्यालयमा कर्मचारी समयमा आउने र काम कारबाही छिटोछरितो हुने आशा लिइएको छ । 

जिल्लाका अन्य सरकारी कार्यालयमा पनि यो प्रणाली जडान गर्न सके कामकाजमा प्रभावकारिता आउने अपेक्षा गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुन पनि प्रतिवादी