साउन २०, चितवन । चितवनकी एकजना मिर्गौला रोगी महिलालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । 

भरतपुर उपमहानगरपालिकाकी मिर्गौला रोगी २३ वर्षीया रुपा लामालाई रु एक लाख ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । रियाद लाङघाली स्पोटर््स ग्रुप स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, चितवन । चितवनकी एकजना मिर्गौला रोगी महिलालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । 

भरतपुर उपमहानगरपालिकाकी मिर्गौला रोगी २३ वर्षीया रुपा लामालाई रु एक लाख ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । रियाद लाङघाली स्पोटर््स ग्रुप स"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनकी एक मिर्गौला पिडित महिलालाई आर्थिक सहयोग

२०७३, २० श्रावण बिहीबार ०६:३८

साउन २०, चितवन । चितवनकी एकजना मिर्गौला रोगी महिलालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । 

भरतपुर उपमहानगरपालिकाकी मिर्गौला रोगी २३ वर्षीया रुपा लामालाई रु एक लाख ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । रियाद लाङघाली स्पोटर््स ग्रुप साउदी अरबले आर्थिक सङ्कलन गरेर सहयोग गरेको हो । 

ग्रुपका अध्यक्ष दीपक रेग्मीले पठाएको रकम उहाँकी पत्नी रेखा रेग्मीले सहयोग उपलब्ध गराउनुभएको हो । उहाँले यो सहयोगले उनको उपचारमा थप टेवा पुग्ने बताउनुभयो । दुवै मिर्गौला फेल भएकी उनको अहिलेसम्म नागरिकता नबनेकाले सहयोग सङ्कलनमा समस्या भइरहेको छ । 

नागरिकता नबनेको थाहा पाएपछि चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नागरिकता बनाउन आफूले सहयोग गर्ने बताउनुभयो । उहाँले छिटोभन्दा छिटो वडाबाट सिफारिस ल्याउनसमेत आग्रह गर्नुभयो । 

दुवै मिर्गौला खराब रहेकी लामाको गएको पुसदेखि डायलाइसिस भइरहेको छ । उहाँको परिवार आर्थिकरुपले कमजोर छ । शान्ति समिति चितवनका संयोजक बद्री तिमिल्सिनाले उनलाई सहयोग गर्न अपिल पनि गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते