साउन २०, इलाम । एक वर्षमा इलाममा आठ हजारभन्दा बढी मतदाता थपिएका छन् । आव २०७२÷७३ मा आठ हजार ७८८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

तीमध्ये तीन हजार ७९२ महिला र चार हजार ९९६ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, इलाम । एक वर्षमा इलाममा आठ हजारभन्दा बढी मतदाता थपिएका छन् । आव २०७२÷७३ मा आठ हजार ७८८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

तीमध्ये तीन हजार ७९२ महिला र चार हजार ९९६ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन का"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा एकलाख सतासीहजार मतदाता

२०७३, २० श्रावण बिहीबार ०६:४२

साउन २०, इलाम । एक वर्षमा इलाममा आठ हजारभन्दा बढी मतदाता थपिएका छन् । आव २०७२÷७३ मा आठ हजार ७८८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

तीमध्ये तीन हजार ७९२ महिला र चार हजार ९९६ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर कृष्ण लिम्बूले जानकारी दिनुभयो । स्थानीय निकायको निर्वाचनको चर्चा चल्न थालेपछि छुटेका मतदाताले धमाधम नामावली दर्ता गराउन थालेपछि मतदाताको सङ्ख्या ह्वात्तै बढेको लिम्बूले बताउनुभयो । 

यो सँगै इलामको मतदाता सङ्ख्या एक लाख ८७ हजार ३२५ पुगेको छ । गत वर्ष कार्यालयले जिल्लाका ३० गाविसमा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र जिल्ला निर्वाचन कार्यालयबाट पनि नियमित नामावली दर्ता कार्य भइरहेको लिम्बूले बताउनुभयो । जिल्लामा अझै पनि २० प्रतिशत नागरिकले मतदाता नामावली दर्ता गराउन बाँकी रहेको कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा गएका धेरै मतदाता नामावली दर्ता गराउन छुटेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते