ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धिभक्तपुरमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्या तीन हजार पुगेको छ । सरकारले ज्येष्ठ नागरिकको सेवा सुविधा वृद्धि गर्ने घोषणा गरेसँगै ज्येष्ठ नागरिक परिचयपत्र लिनेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धिभक्तपुरमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्या तीन हजार पुगेको छ । सरकारले ज्येष्ठ नागरिकको सेवा सुविधा वृद्धि गर्ने घोषणा गरेसँगै ज्येष्ठ नागरिक परिचयपत्र लिनेक"/>
२०८२, ३० फाल्गुन शनिबार
भक्तपुर - BKT

ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि

२०७३, २० श्रावण बिहीबार ०७:०३

साउन २०, काठमाडौँ  भक्तपुरमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्या तीन हजार पुगेको छ । सरकारले ज्येष्ठ नागरिकको सेवा सुविधा वृद्धि गर्ने घोषणा गरेसँगै ज्येष्ठ नागरिक परिचयपत्र लिनेको सङ्ख्यामा वृद्धि भएको हो । 

भक्तपुरमा गत आवको मसान्तसम्म ज्येष्ठ नागरिक परिचयपत्र लिनेको सङ्ख्या एक हजार २०० रहेको महिला तथा बालबालिका कार्यालय भक्तपुरले जानकारी दिएको छ । गत वर्ष परिचयपत्रको कार्ड सकिएकाले पनि माग भएअनुसार वितरण गर्न नसकिएको कार्यालय प्रमुख निलाकुमारी घिमिरेले जानकारी दिनुभयो । 

भक्तपुरमा अचेल दैनिक एक सयको हाराहारीमा कार्ड वितरण भइरहेको घिमिरेले बताउनुभयो । परिचयपत्र प्राप्त ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधन र सरकारले तोकिएको अस्पतालमा उपचार सेवामा ५० प्रतिशत छुट पाउने व्यवस्था छ । 

सरकारले ज्येष्ठ नागरिकका लागि पाटन अस्पताल र कीर्तिपुर आयुर्वेदिक अस्पतालमा उपचार सेवामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह