साउन २०, लहान । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयदेखि विद्युत्को महसुल नबुझाउने सेवाग्राहीको विद्युत्को लाइन धमाधम काट्न थालेको छ । 

प्राधिकरण कार्यालयले साउन महिनाको १७ गतेसम्ममा ४४ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, लहान । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयदेखि विद्युत्को महसुल नबुझाउने सेवाग्राहीको विद्युत्को लाइन धमाधम काट्न थालेको छ । 

प्राधिकरण कार्यालयले साउन महिनाको १७ गतेसम्ममा ४४ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्युत् प्राधिकरण लहानले महसुल नबुझाउने ४४ जना ग्राहकको लाइन काटियो

२०७३, २० श्रावण बिहीबार ०७:०६

साउन २०, लहान । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयदेखि विद्युत्को महसुल नबुझाउने सेवाग्राहीको विद्युत्को लाइन धमाधम काट्न थालेको छ । 

प्राधिकरण कार्यालयले साउन महिनाको १७ गतेसम्ममा ४४ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । 

विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको प्राधिकरण लहानका प्रमुख माधवप्रसाद यादवले बताउनु भयो । 

उहाँका अनुसार विद्युत् लाइन काटिएको ४४ जना ग्राहकबाट करिब रु १० लाखभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको छ । 

विद्युत् प्राधिकरण कार्यालय लहानले आव २०७२/७३ मा पनि २८७ जना ग्राहकको विद्युत्को लाइन काटेको र त्यसमध्ये ९१ जना ग्राहकबाट रु ३२ लाख १५ हजार ९७४ बक्यौता असुली गरेको थियो । प्राधिकरण लहानमा ५४ हजार ग्राहक रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार