भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं."/>
२०८२, २२ चैत्र आईतवार
कन्चनपुर - KNC

मृतकका परिवारद्धारा पश्चिमीनाका गड्डाचौकी पूर्ण रुपमा बन्द

२०७३, २० श्रावण बिहीबार ०७:२६

भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं.७ नजिकै मृतकका परिवार र स्थिानियले पूर्ण रुपमा नाका ठप्प पारेका छन् । 

घर नजिकैको नदिमा ढुबेको अवस्थामा साउन ९ गते फेला परेका विष्टको आज १२ दिन भै सक्दा पनि घटनाको बारेमा प्रहरीले कुनै सत्य तथ्य पत्ता नलगाएको भन्दै स्थानियले गड्डाचौकी नेपाल–भारत सीमा अनिश्चित काल बन्द गरेका छन् ।

हत्या गरेको आशका र किटानी जाहेरी समेत दिई समातिएका तिन जना ज्ञानि चन्द, सुवास चन्द र पदम धामी लाई प्रहरीले नियन्त्रमा लिई सोधपूछ गरेको, पदम धामिले घटनाको बेलि विस्तार समेत बताएको, त्यति मात्र नभइ डि.आइ.जि. विजय राज भट्टको प्रत्यक्ष निगरानीमा धामीले घटना स्थलमा मृतकको लास लाई बान्न प्रयोग गरिएको तन्ना घटनास्थलमा पाइएको निज पदमले दिएको व्यानमा स्पष्ट हुन आएको छ । 

घरायसी समान, व्यापारीक प्रयोजन लागि भारत जाने र भारत बाट आउने सम्पुर्ण यात्रु लाई रोकिएको छ भने उपचार र भारतमा रोजगारका लागि जाने पैदल यात्रु लाई कुनै रोक टोक विना जान दिएको छ ।

प्रहरीले छन्विनलाई ढिलासुस्ती गरेको विष्टको हत्या भएको प्रमाण फेला परेको अवस्थामा पनि प्रहरीले अनेक आल टाल गरेर केशलाई फितलो बनाएको भन्दै आक्र्रोसमा आएका स्थिानीयले भारत–नेपाल सिमामा अनिश्चतकाल बन्द गर्ने घोषणा गरेको मृतकका काका भारत विष्टले बताए । 

समाचार तयार गर्ने क्रममा पाइएको जानकारी अनुसार बाटो खोल्न प्रहरीले हस्तक्षेप गरिरहेको  मृतकका काका भरत विष्टले फोन मार्फत बताउनु भयो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते