२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

शिक्षकको टाउकोमा दाउरा प्रहार हुँदा गम्भिर घाइते

८ माघ २०७७, बिहीबार ०७:५१

दान बहादुर बुढा । माघ ८, मुगु । मुगुमा एक जना शिक्षकमाथि दाउरा प्रहार गरी घाईते बनाईएको छ ।  छायाँनाथ रारा नगरपालिका वडा नं ७ घुईर गाउँ घर भई मुर्मा गाउँमा रहेको बिद्यालयमा कार्यरत शिक्षक २९ बर्षिय पदम रावललाई सोहि ठाउँका ऐन बहादुर बंमले दाउरा प्रहार गरी गम्भिर घाईते बनाएका हुन । 

रारा तालको छेउमा रहेको डाँफे होटलमा मंगलबारमदिरा सेवन गरेका राति ११ बजे एक आपसमा झगडाभईबंमले दाउरा प्रहार गरिशिक्षक रावललाई घाईते बनाएको जिल्लाप्रहरी कार्यालय मुगुकाप्रहरी नायवउपरिक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।

बिद्यालयबाट घर फर्किने क्रममाखाजाखानडाँफे होटलमा गएका र त्यहिमौकामाऐन बहादु बमंले आफनो ज्वाईलाईकोठामा थुनेर मरासन्ण हुने गरी कुटपिट गरेको घाईतेका जेठान दिर्घ राज ऐडिके बताए । अचेत अवस्थामा रहेकाघाईते रावलको टाउकोमातिन ठाउँमा गहिरो चोट छ । 

अहिले रावलको जिल्ला अस्पताल मुगुमाउपचार भईरहेको छ । झगडाका बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण