सम्राट सिंह | साउन २१, बझांग | एक महीनादेखी टेलीफोन सेवा अबरुद्ध हुँदा बझाङ जिल्लाका ८ गाविसका बासिन्दाहरुलाई समस्या भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन २१, बझांग | एक महीनादेखी टेलीफोन सेवा अबरुद्ध हुँदा बझाङ जिल्लाका ८ गाविसका बासिन्दाहरुलाई समस्या भएको छ । "/>
२५ पुष २०८२, शुक्रबार
बझाङ्ग - BJN

टेलिफोन सेवा अवरुद्घ हुँदा ८ गाविसका बासिन्दालाई समस्या

२१ श्रावण २०७३, शुक्रबार ०८:११

सम्राट सिंह | साउन २१, बझांग | एक महीनादेखी टेलीफोन सेवा अबरुद्ध हुँदा बझाङ जिल्लाका ८ गाविसका बासिन्दाहरुलाई समस्या भएको छ । 

बझाङको केदारमा निर्माण गरीएको नेपाल टेलीकमको टावरमा खराबी आएका कारण पिपलकोट, कफलसेरी, देउलीकोट, खिरातडी, बाँझ, भामचौर, भैरवनाथ, दहबगर र देउलीकोट लगायतका गाविसका बासिन्दाहरु संञ्चार बिहिन भएका छन ।

असार महनिाको पहीलो हप्ता देखी विग्रीएको नेटवर्क एक महीना भन्दा बढी भै सक्दा समेत मर्मतमा सरोकारवालाले चाँसो नदीएकाले एक महिनासम्म सम्पर्क बिहिन भएको स्थानिय जीत बहादुर जाग्रीले बताए । नेटवर्क खराब भएको एक महीना भन्दा बढी भै सक्दा समेत मर्मतमा नेपाल टेलिकमले कुनै पनी चाँसो नदिएको उनको भनाइ छ । 

केदारको टावरमा रहेका सोलारका ब्याट्री विग्रीएका कारण नेटवर्कमा समस्या भएको नेपाल दुर सञ्चार शाखा बझाङका कार्यालय प्रमुख कृष्ण चौधरीले बताए । विहान र बेलुका नेटवर्क नभए पनी दिउसो घाम लागे पछि नेटवर्क सन्चालन हुने गरेको उनको भनाइ छ । चौधरीले तत्काल ब्याट्री जोडेर संञ्चार सेवा सुचारु गर्ने समेत उनले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो