साउन २१, कालिकोट | मौसम परिवर्तनसंगै जिल्लामा विरामी हुनेहरुको संख्यामा बृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । मौसम परिवर्तन संगै जिल्लाका प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, कालिकोट | मौसम परिवर्तनसंगै जिल्लामा विरामी हुनेहरुको संख्यामा बृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । मौसम परिवर्तन संगै जिल्लाका प्"/>
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्वास्थ्य संस्थामा विरामीको चाप बढ्दो

२०७३, २१ श्रावण शुक्रबार १२:५४

साउन २१, कालिकोट | मौसम परिवर्तनसंगै जिल्लामा विरामी हुनेहरुको संख्यामा बृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । मौसम परिवर्तन संगै जिल्लाका प्राय सबै क्षेत्रमा मौसमी रुगाखोकीका विरामीहरुबढेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको हो ।

जिल्लाका तिसै वटै गाविसमा संचालित स्वास्थ्य संस्थाहरुमा विरामीहरुको चाप बढिरहेको रिपोटहरु प्राप्त भैरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा कौषल अलिले बताउनु भएको छ । जिल्लाभर मौसमी रुघाखोकीका विरामीहरुको ब्यापक बढेपनि सबै स्वास्थ्य संस्थामा औषधीको आपुर्ति पुरा गरिसकेकाले कुनै समस्या नआउने डा. अलिले बताउनु भएको छ । जिल्ला स्वास्थ्यमा मात्र दैनिक १ सय बढी विरामीहरु स्वास्थ्य परिक्षण गर्न आउने गरेको डा. अलीले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु