साउन २२, मुगु | मुगुमा चट्यांगमा परि १५० भेडा बाख्रा मरेका छन भने ३ जना गोठाला घाईते भएका छन ।

मु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, मुगु | मुगुमा चट्यांगमा परि १५० भेडा बाख्रा मरेका छन भने ३ जना गोठाला घाईते भएका छन ।

मु"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

चट्यांगमा परि १५० भेडा बाख्रा मरे ३ गोठाला घाईते

२०७३, २२ श्रावण शनिबार ०२:३७

साउन २२, मुगु | मुगुमा चट्यांगमा परि १५० भेडा बाख्रा मरेका छन भने ३ जना गोठाला घाईते भएका छन ।

मुगुको रुगा गाविसमा रहेको साफुल्ली जंगल दुधेदहमा भेडा चराएर साँझ गोठमा फर्कदै गर्दा ६ बजे जंगल मै पानी संगै परेको चट्याङ्ख लागेर रुगा गाविस ७ बामका कृषकहरु पंच बढुवाल, भुम्मलसिंह बढुवाल, धर्म बढुवाल, तारासिंह बढुवाल, चन्दसिंह बढुवाल र कर्णसिंह बढुवालका भेडा बाख्रा मरेका हुन ।

चट्याङ्गमा परेर घाईते भएका गोठालाहरु पंच बढुवाल, भुम्मलसिंह बढुवाल र धर्म बढुवाललाई जंगलबाट २ घण्टा तल बाम गाँउमा गाउलेले ल्याएपछि घरायसी उपचार गरेका थिए । तिनै जना सामान्य घाईते भएको स्थानिय रतन बढुवालले फोनबाट जानकारी गराए ।

चट्याङ्गबाट के कती भेडा बाख्रा मरे र घाईतेको अवस्था के छ भनेर यसै भन्न नसकिने र जिल्लाबाट आज विहानै ६ बजे प्रहरी टोली गएकोले घटना स्थलमा प्रहरी पुगेपछि सम्पर्क गरेमा मात्र विस्तृत भन्न सकिने प्रहरीले बताएको छ ।

घटना स्थल जिल्ला सदरमुकामबाट ६ घण्टा उत्तर पुर्वमा रहेको छ । संचारको कुनै सुविधा नहुदा स्थानियसंगै सम्पर्क गर्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु