सम्राट सिंह | साउन २२, बझाङ |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन २२, बझाङ | 
२६ पुष २०८२, शनिबार
बझाङ्ग - BJN

मन्दिर सरसफाईमा सामुदायिक प्रहरी

२२ श्रावण २०७३, शनिबार ०४:०२

सम्राट सिंह | साउन २२, बझाङ | जिल्लाको सदरमुकाम चैनपुरमा रहेको प्रशिद्घ सुर्मादेवि मन्दिर परिसरको सरसफाईमा सामुदायिक प्रहरी जुटेका छन । शनिबार सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रले सरसफाई कार्यक्रमको आयोजना गरीे मन्दिर परिसर सरसफाई गरेको हो 

आफ्नो आगन आफै सफा गरौ भन्ने मुल नाराको साथ र्याली सहित बजार परिक्रम गरी सरसफाई कार्यक्रम शुरु गरेको सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ । सरसफाई कार्यक्रममा स्थानिय विकास अधिकारी प्रेम गिरी, प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्द र सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु पत्रकार लगायत प्रहरीको उपस्थिती रहेको थियो ।

जिल्लाको सदरमुकाम चैनपुरमा रहेको मन्दिर परिसर फोहोर भएपछि मन्दिर सरसफाई गरेको सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गोकुल बहादुर सिंहले बताए । सदरमुकाम चैनपुरमा रहेका ब्यापारीलाई आफ्नो आगन आफै सफा गर्नुपर्छ भन्ने शन्देश समेत दिएको उनले भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो