विमल धामी/साउन २२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा रहेको ग्लोबल सिप विकास केन्द्रले बेल्डाँडी नगरपालिकामा ८ प्रकारका बिभिन्न तालिम दिने भएको छ ।

 सनिवार बेल्डाँडीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा ग्लोबल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/साउन २२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा रहेको ग्लोबल सिप विकास केन्द्रले बेल्डाँडी नगरपालिकामा ८ प्रकारका बिभिन्न तालिम दिने भएको छ ।

 सनिवार बेल्डाँडीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा ग्लोबल"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा ग्लोबल सिप विकास केन्द्रले ८ वटा तालिम दिंदै

२०७३, २२ श्रावण शनिबार ०९:४९

विमल धामी/साउन २२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा रहेको ग्लोबल सिप विकास केन्द्रले बेल्डाँडी नगरपालिकामा ८ प्रकारका बिभिन्न तालिम दिने भएको छ ।

 सनिवार बेल्डाँडीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा ग्लोबल सिप विकास केन्द्रका अध्यक्ष बिर बहादुर सुनाले बेल्डाँडी नगरपालिकाका सबै वडामा बिभिन्न १९ तालिम मध्ये मोवाईल रिपेरिङ्, हाउस वाइरिङ, एडभान्स सिलाई कटाई, ब्युटिपार्लर डिप्लोमा, कम्प्युटर अपरेटर, कम्प्युटर हार्डवयेर, कम्प्युटर डिप्लोमा, र कोट मेकर तालिम दिईने जनाएका छन् ।

आन्तरकृया कार्यक्रममा वडानागरिक मञ्चका पदाधिकारी, राजनितिक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्यमसेवीका लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै सहभागिले यो कार्यक्रम एकदमै महत्वपुर्ण भएको जनाए । 

राजनितिक दलका प्रतिनिधिले यो कार्यक्रम स्वागत योग्य रहेको बताए । कार्यक्रमको सहजिकरण ग्लोबलका सिप डाईरेक्टर खमेन्द्र बिकले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार