अजयकुमार साह/साउन २२, उदयपुर । संघीय समाजवादी फोरमका एक नेता आज गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई रहेका छन ।  आफ्नै घरमा नजिकै गोर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह/साउन २२, उदयपुर । संघीय समाजवादी फोरमका एक नेता आज गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई रहेका छन ।  आफ्नै घरमा नजिकै गोर"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

गोरुकाटेको आरोपमा फोरमका नेता पक्राउ

२०७३, २२ श्रावण शनिबार १०:४७

अजयकुमार साह/साउन २२, उदयपुर । संघीय समाजवादी फोरमका एक नेता आज गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई रहेका छन ।  आफ्नै घरमा नजिकै गोरु काटेको आरोपमा नेता राईलाई पक्राउ गरिएको हो । पक्राउ परेका राई राजाको शासनकालका बेल्टार गाविसको पूर्व जनप्रतिनिधी हुन ।

राईले घर नजिकै रहेको द्धारखोलाको बाँधमा लगि गोरु काटिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिम प्रसाद सिलवालले बताए । पक्राउ परेका राईलाई मुलुकी ऐन भाग ४ को चौपाया सम्बन्धि महल ७ अनुसार कानुनी कार्वाही अगाडी बढाउने प्रहरीले जनाएको छ । चौपाया सम्बन्धि महल अनुसार जानी जानी गाई गोरु मानैलाई १२ बर्ष र मार्न सल्लाह दिनेलाई ६ बर्ष कैद सजाय हुने व्यवस्था छ ।

तर पक्राउ परेका राईले भने लडेर मरेको गोरुलाई प्रहरीले फसाउन मारेको आरोप लगाएको बताएका छन । देश धर्म निरपेक्ष भई सक्दा समेत गोरु काटेको आरोपमा नागरिक पक्राउ पर्नु दुखत भएको सघीय समाजवादी फोरमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार