अजयकुमार साह/साउन २२, उदयपुर । उदयपुर जिल्लाको ग्रामिण भेगको स्वस्थ्य चौकीमा प्रसुति गराउने महिलाको संख्यमा अहिले वृद्धि भएको छ । 

जिल्लाको पहाडी गाविस जाते स्वास्थ्य चौकीमा  प्रसुति गराउने महिलाको संख्यमा वृद्धि भएको हो । स्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह/साउन २२, उदयपुर । उदयपुर जिल्लाको ग्रामिण भेगको स्वस्थ्य चौकीमा प्रसुति गराउने महिलाको संख्यमा अहिले वृद्धि भएको छ । 

जिल्लाको पहाडी गाविस जाते स्वास्थ्य चौकीमा  प्रसुति गराउने महिलाको संख्यमा वृद्धि भएको हो । स्वा"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

ग्रामिण भेगको स्वस्थ्य चौकीमा प्रसुति गराउने महिलाको संख्यमा वृद्धि हुँदै

२०७३, २२ श्रावण शनिबार १०:४९

अजयकुमार साह/साउन २२, उदयपुर । उदयपुर जिल्लाको ग्रामिण भेगको स्वस्थ्य चौकीमा प्रसुति गराउने महिलाको संख्यमा अहिले वृद्धि भएको छ । 

जिल्लाको पहाडी गाविस जाते स्वास्थ्य चौकीमा  प्रसुति गराउने महिलाको संख्यमा वृद्धि भएको हो । स्वास्थ्य चौकी जातेमा प्रसुती गृह निमार्ण भएसंगै एक वर्षको अवधिमा जम्मा ५७ जनाले प्रसुति गृहमा सुत्केरी गराएको जाते स्वस्थ चौकीले जनाएको छ ।

उदयपुरको जाते, वलम्ता, ताम्लीछा, लाफागाँउ र बाराहा आसपासका गविसहरुबाट गर्भवति महिलाहरुले सुत्केरी गराउन आउने गरेका छन् । वल्र्ड भिजन इन्टरनेशनल नेपाल र हुरेन्डेक उदयपुरको साझेदारीमा सन्चालित स्वास्थ्य चौकिमा मातृशिशु, स्वास्थ्य तथा पोषण परियोजनाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई एक हजार बराबरको पोषण खानेकुरा प्रदान गर्ने गरेको छ ।

साथै परिवार नियोजन सम्वन्धी विभिन्न कार्यक्रम सन्चालन गर्ने गरेको छ । परिवार नियोजन लिनेमा अस्थाई परिवार नियोजन नरप्लान्ट सेवा लिने ४४, डिपो लिने ५३, पिल्स चक्की लिने १९, विरामी जाँचमा उपस्थित भएकाहरुको संख्या ५ हजार ४ सय १६ जना रहेको स्वास्थ्य संस्थाका प्रमुख फिरोज अलिले बताउनु भएको छ । 

त्यस्तै नियमित गर्भ जाँच गराएबापत ४ सय, स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत एक हजार पाउने व्यावस्था रहेको स्वस्थ चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार