दलसिंह गिरी | साउन २२, कालिकोट | हिजोराती बर्षा संगै चलेको हावाले ग्रामिण भेगका किसानहरुको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | साउन २२, कालिकोट | हिजोराती बर्षा संगै चलेको हावाले ग्रामिण भेगका किसानहरुको "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

झरी सहितको हावाले मकै बाली नस्ट, किसानहरु चिन्तित

२०७३, २२ श्रावण शनिबार १५:४१


दलसिंह गिरी | साउन २२, कालिकोट | हिजोराती बर्षा संगै चलेको हावाले ग्रामिण भेगका किसानहरुको मकैबाली नस्ट गरेको छ । हिजो राती करिव साढे बाह्र बजे देखि २ घण्टा सम्म लगातार चलेको बर्षासंगैको हावाले मकैबाली नस्ट गरेको मेहलमुडी, रकु लगायतका किसानहरुको मकै बाली नस्ट गरेको हो ।

गत हिउदेबालीमा परेको खडेरीका कारण उत्पादन भित्राउन नसके पनि बर्खे सिजन सुरु भए संगै मौसममा सुधार आई नियमित पानी पर्न थालेपछि बर्खेबालीमा राम्रै उत्पादन हुन्छ भन्ने आसमा रहेका किसानहरु हिजो राती आएको पानी संगैको हावाले मकैवाली नस्ट पारेपछि थप निरास भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले समेत गत बर्ष खडेरीका कारण ३० प्रतिशत उत्पादनमा ह्रास आएपनि यो बर्षभने नियमित बर्षा भएका कारण राम्रै उत्पादन भै बार्षिक उत्पादकत्व बिगत बर्ष भन्दा राम्रो हुने अनुमान गरिरहेका बेला हिजा राती आएको बर्षा संगैको हावाले कृषकहरुलाई झन चित्ता थपेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा उत्पादन हुने बालिहरु मध्य सबै भन्दा बढी र राम्रो खेती तथा उत्पादनहुने मकै बाली यसरी नस्ट हुनेहो भने गत बर्षको जस्तै खाध्य संकट उत्पन्न हुने अवस्था यो बर्ष पनि दोहोरिने होकी भन्ने चिन्ता बढेको जिल्ला कृषि विकास कार्यालयका निमित्ति प्रमुख कल बहादुर शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते